समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

मूल्यवृद्धि विरुद्ध आक्रोशित बनेका जनताले गरे दुईवटा सरकारी गाडीमा तोडफोड

२०७९ जेष्ठ ११
काठमाडौं
समखबर संवाददाता

1.3K

सरकारले सर्वसाधारणको दैनिकी चल्नै नसक्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि र बजार भाउ बढाएपछि जनताले ठाउँ ठाउँबाट आक्रोश पोख्न थालेका छन् ।

प्राप्त सूचना अनुसार चाबहिल चलचित्र विकास बोर्ड राजस्व विभाग नजिकैको पुल र गौरीघाटमा दुईवटा सरकारी गाडी तोडफोड गरिएको छ । उक्त गाडी आपूर्ती मन्त्रालयको भएको बुझिएको छ ।

स्रोतका अनुसार मूल्यवृद्धि विरुद्ध सडकमा उत्रिएका आक्रोशित जनताको एक समूहले उक्त गाडीमा तोडफोड गरेका हुन् ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *