श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सनले आइपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले उक्त आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएपनि आइपिओ बिक्री गर्ने भएको हो ।
सानिमा क्यापिटल रहेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँले बिक्री गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।