समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

श्वेतगंगा हाइड्रोपावरको ३९ लाख भन्दा बढीको आइपीओ बिक्री गर्दै

२०७९ जेष्ठ १२
काठमाडौं
समखबर संवाददाता

1.4K

श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सनले आइपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले उक्त आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएपनि आइपिओ बिक्री गर्ने भएको हो ।

सानिमा क्यापिटल रहेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँले बिक्री गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *