समखबर संवाददाता


0 प्रतिक्रिया

792

सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा प्रभातफेरी कार्यक्रम सम्पन्न(फोटोफिचर)

२०७९ जेष्ठ १३
काठमाडौं
समखबर संवाददाता

990

अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा सहिद कृष्ण सेन इच्छुकको २१ औं स्मृति दिवसमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, पद्मोदयमोड हुँदै प्रदर्शनीमार्गको महेन्द्र पुलिस क्लव अगाडि पुगेर सम्पन्न भएको थियो ।

burst

990

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *