समखबर संवाददाता


0 प्रतिक्रिया

1K

गायिका शान्ती श्री परियारको स्वरमा ‘हे कालु’बजारमा

२०७९ जेष्ठ १३
काठमाण्डौँ
समखबर संवाददाता

1.3K

गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ ।

पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकुर गौचन, करिश्मा ढकाल, अमर थापा, पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।

‘हे कालु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *