समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

आज पनि बस्यो विप्लव नेतृत्वको बैठक, ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस

२०७९ जेष्ठ १३
काठमाडौं
समखबर संवाददाता

1.4K

नेत्रविक्रम चन्द `विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक बसेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित पोखरीमा बिहीबारदेखि शुरु भएको बैठकमा महासचिव नेत्रविक्रम चन्द (विप्लव), खड्गबहादुर विश्वकर्मा लगायत सहभागी छन् ।

विप्लवकै अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसेको हो । बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *