चितवन । आज २२दलीय मोर्चाको आयोजनामा चितवनमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि विरोध प्रदर्शन सफलतार्पूक सम्पन्न गरिएको छ ।
चितवनको मालपोत चोक अगाडि जम्मा भएर नारा जुलुस सहीत एमसीसीको खारेजका लागि चितवनमा संकलन गरिएको ५० हजार हस्ताक्षर भएको सेतो कपडा सिडिओलाइ बुझाइ कोण गरिएको थियो ।
विराेध प्रदर्शन पछिकाे कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी) का नेता सुरेस गौतम, नेकपा(मसाल) नेता डम्बर पुरि लगाएतले सम्बोधन गरेका थिए ।