समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

साफ च्याम्पियनसिप : नेपाल ३–० ले पराजित

२०७८ माघ २६
समखबर संवाददाता

1.9K

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ३–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

माल्दिभ्समा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खेलको ४९ औँ मिनेटमा भारतका लागि सुनिल क्षेत्रीले गोल गरेका थिए । सुरेशसिंह वाङजेमले दोस्रो गोल गरे ।

खेलको इन्जुरी समयमा साहल अब्दुल समदले अर्को गोल गर्दै विजय पक्का गरे ।

प्रतिबन्धका कारण नेपालका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी मैदानमा उपस्थित थिएनन् ।

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *