समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत, ४५ वर्षीय गणेश खत्री पक्राउ

२०७८ चैत्र १
समखबर संवाददाता

1.8K

उदयपुर । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।

उदयपुरकी ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *