समखबर संवाददाता


0 प्रतिक्रिया

900

आजको माैसम, यी प्रदेशमा वर्षाकाे सम्भावना

२०७८ चैत्र २
समखबर संवाददाता

1.1K

काठमाडाैं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रकाे निम्न चापीय प्रणालीककाे प्रभाव नेपालकाे माैसम प्रणालीमा रहने छ । जसकाे कारण नेपालमा पहाडी भूभागमा आंशिक बदली छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *