समखबर संवाददाता


0 प्रतिक्रिया

160

दुई प्रधानमन्त्रीले दिल्लीमा उद्घाटन गरेपछि भारतको वथनाहाबाट छुट्यो रेल

२०८० जेष्ठ १८
काठमाडौं
समखबर संवाददाता

200

भारतको बथनाहादेखि विराटनगरको बुद्धनगरसम्मको मालवाहक रेलवे सेवा बिहीबारदेखि सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि रेल बथनाहादेखि विराटनगरका लागि प्रस्थान गरेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीले झण्डा देखाएर रेलवे सेवाको उद्घाट्न नयाँदिल्लीबाट गरेका हुन् ।

200

The train left Vathanaha in India after the two Prime Ministers inaugurated it in Delhi

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *