समखबर संवाददाता


0 प्रतिक्रिया

280

शरणार्थी प्रकरणमा बाँकी तीन जनाको बयान आज

२०८० जेष्ठ १९
काठमाडौं
समखबर संवाददाता

350

नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण, हरिभक्त महर्जन र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदैछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये बयान लिन बाँकी रहेका तीनै जनाको बयान आज हुन लागेको हो । महर्जनले हिजो मात्रै पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा संलग्न रहेका पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए ।

350

Statement of the remaining three people in the refugee case today

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *