समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

ललितपुरको सातदोबाटो–हरिसिद्धी सडक आज पनि अवरुद्ध

२०७८ चैत्र ११
समखबर संवाददाता

1.3K

लतिलपुर, ललितपुरको हरिसिद्धीमा स्थानियको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ । 

सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । 

समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् । 

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *