समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

नेपाल दलित मुक्ति मोर्चाको बैठक पेरिसडाँडामा

२०७८ चैत्र १५
समखबर संवाददाता

1.6K

काठमाडौं । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठक जारी छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । स्थानीय तह निर्वाचन संघारमा छँदा माओवादी निकट जनवर्गीय संगठनहरूले संगठनका गतिविधि थालेका छन् ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *