समखबर संवाददाता


0 प्रतिक्रिया

624

लुम्बिनी प्रदेशसभा स्थगित

२०८० श्रावण ८
काठमाडौं
समखबर संवाददाता

780

संघीय संसद तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मंगलबार सम्मका स्थगित गरिएको हो । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिको बैठकमा निजामति कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

780

Lumbini State Assembly adjourned

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *