समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

स्थानीय तह निर्वाचनः सत्तारुढ गठबन्धनको आवश्यता !

२०७८ चैत्र २३
समखबर संवाददाता

2.2K

भैरहवाः रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने भएका छन् ।

कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँचदलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै नगर र वडा तहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

कांग्रेस नगर सभापति कोशीसबहादुर खड्काले सिद्धार्थ नगर नगरपालीकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने जनाए । बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ ।

2.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *