समखबर संवाददाता


0 प्रतिक्रिया

1K

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?

२०७८ चैत्र २७
समखबर संवाददाता

1.3K

काठमाडौँः आइतबार (आज) सुनको मुल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य ८ सय रुपैयाँले
बढेर तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मुल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य १० रुपैयाँले बढेको छ। शुक्रबार १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *