समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

विस्केट जात्रामा ढुंगामुढा, २० भन्दा बढी घाइते

२०७८ चैत्र २८
समखबर संवाददाता

1.7K


भक्तपुरः भक्तपुरको विस्केट जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् ।

सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो ९ बजेबाट ढुंगामुढा हुदाँ २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारका लागि आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ६ जना टाँंका लगाउनुपर्ने विरामी आएको र एक जनाको भने हड्डी नै भाँचिएको छ ।

जात्राको क्रममा डोरीको सहायताले रथ तान्ने क्रममा राति झगडा भएको थियो । यक्त जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *