समखबर संवाददाता


0 प्रतिक्रिया

884

मस्कोले गर्यो युक्रेनलाई यस्तो आग्रह!

२०७९ बैशाख ८
युक्रेन
समखबर संवाददाता

1.1K


अमेरिकी नेतृत्वको युक्रेनले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुने बताए ।

दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य हुनुपर्ने जनाएको छ ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् । उनले युक्रेनमाथिको कारबाही योजनाबद्ध ढंगले अगाडि बढेको र उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने बताए । एजेन्सी

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *