समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

यसकारण दिए बाग्मती प्रदेशका सांसद सुवेदीले राजीनामा !

२०७९ बैशाख ८
काठमाडौं
समखबर संवाददाता

1.4K

बाग्मती प्रदेशका सांसद विजय सुवेदीले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएपछि सुवेदीले राजीनामा दिएका हुन् ।

उनले आज बाग्मतीका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका छन् । निर्वाचन आयोगले उम्मेदवार दर्ता गर्न जनप्रतिनिधिले राजीनामा दिनु पर्ने नियम जारी गरे पछि उनले राजीनामा दिएका हुन् ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *