समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

मनोनयन दर्ताको झलक, सिद्धार्थनगरमा नेकपा माओवादी केन्द्रले पनि दियो उम्मेदवारी (फोटोफिचर)

२०७९ बैशाख १२
भैरहवा
समखबर संवाददाता

1.4K

भैरहवा स्थित मुख्य निवार्चन अधिकृतको कार्यालयमा सिद्धार्थनगर उम्मेदवारी मनोनयन दर्ताका लागि आएका विभिन्न पार्टीका उम्मेदवारहरु । नगरमा सत्तारुढ गठबन्धन गरेर निर्वाचन गर्ने भनेपनि नेकपा माओवादी केन्द्रले मेयर, उपमेयर लगायतको पदका लागि मनोनयन दर्ता गरेको छ । तस्बिरमा मनोनयन दर्ताको झलकहरु

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *