समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

फेरी घट्यो सुनको मुल्य, तोलामा कति ?

२०७९ बैशाख २०
काठमाडौँ
समखबर संवाददाता

1.8K

सुनको मुल्य मंगलबार (आज) प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मंगलबार (आज) तेजावी सुनको मुल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर नै रहेको छ । सोमबार १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि १ हजार २ सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *