समखबर संवाददाता


0 प्रतिक्रिया

828

अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ

२०७९ बैशाख २१
काठमाडाैं
समखबर संवाददाता

1K

महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।

प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् ।  २०२२ मा ५० लाख भन्दा बढीमा संक्रमण देखिएको थियो । 
देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई तीब्र पारेको थियो । 
 

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *