समखबर संवाददाता


0 प्रतिक्रिया

1K

निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आउँने प्रचण्डको दावी

२०७९ बैशाख २२
चितवन
समखबर संवाददाता

1.3K

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी नतिजा गठबन्धनको पक्षमा हुने दावी गरेका छन् । चितवन भएको कार्यक्रमलाई सम्बोधन पश्चात पत्रकारसँग कुरा गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने – ‘गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ । अब फैसला चितवनको जनताको हातमा छ । उमेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ । यसको बारेमा धेरै चर्चा गर्न आवश्यक छैन ।’

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *