आज फेरि बढ्यो सुनको मुल्य !को मुल्यमा सामान्य वृद्धि भएको छ । बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य (बिहीबार) आज १ हजार ४ रुपैयाँले बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ भने चाँदीको मुल्य प्रति तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।