समखबर संवाददाता


0 प्रतिक्रिया

968

प्रधानमन्त्री देउवा आज पनि आफ्नै गृहजिल्लामा

२०७९ बैशाख २७
काठमाडौं
समखबर संवाददाता

1.2K

प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृह जिल्ला डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले आज साढे १० बजे सदरमुकामको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सोमबार डडेलधुरा पुगेका देउवा ३० गते निर्वाचनमा पतदान गरेर मात्रै काठमाडौं फर्कनेछन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको वडा न १ को असिग्राम मा वि बुथ केन्द्रमा मतदान गर्नेछन् । कांग्रेसले मोरङबाट चुनावी सभाको सुरुवात गरेको थियो ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *