समखबर संवाददाता


0 प्रतिक्रिया

996

पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

२०७९ बैशाख २९
काठमाडौं
समखबर संवाददाता

1.2K

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान पक्राउ परेका उनी रिहा भएका हुन ।

स्थानीय तह निर्वाचन बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा बास्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका नायब उपरीक्षक सुरेश काफ्लेले समखबरलाई बताए ।

चुनावबारे पार्टीमा विवाद भएपश्चात् नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन गरि केही दिन अघि मात्र नेकपा बहुमत पार्टी पुनर्गठन गरेका थिए ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *