समखबर संवाददाता


0 प्रतिक्रिया

896

स्याङ्जामा जीप दुर्घटना, विस्तृत विवरण आउन भने बाँकी

२०७९ बैशाख ३०
काठमाडौं
समखबर संवाददाता

1.1K

स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।

सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *