समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

जाजरकोटमा एमालेका उम्मेदवार शाही विजयी

२०७९ बैशाख ३१
जारकोट
समखबर संवाददाता

2.4K

जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३ सय ७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् ।

उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २ सय ६२ मत पाएर पराजित भए ।

2.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *