समखबर संवाददाता


0 प्रतिक्रिया

776

सप्तकोसी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

२०७९ बैशाख ३१
सप्तरी
समखबर संवाददाता

970

सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकाल र उपमेयर रिता कुमारी चौधरीले अग्रता लिएका छन् । ५ सय ५० मतगणनाको मत परिणामअनुसार कांग्रेस उम्मेदवारले २ सय ५६ र कांग्रेसकै उपमेयरले २ सय ४३ मत प्राप्त गेका छन्।

एमालेका उत्तमकुमार शर्माले १ सय ५६, माओबादी केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजबादीका नारायण प्रसाद आचर्यले ३९ र राप्रपाका सिताराम भट्टराईले २५ मत प्राप्त गरेका छन् ।

970

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *