बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी
२०७९ बैशाख ३१
बुटवल
समखबर संवाददाता
2.7K
Shares
बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।