समखबर संवाददाता


0 प्रतिक्रिया

836

रेणुलाई १९ सय ६ मतको अग्रता

२०७९ जेष्ठ ४
भरतपुर
समखबर संवाददाता

1K

भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल १९ सय ६ मतले अघि लागेकी छिन् । उनले १० हजार सात सय ४८ मत ल्याएकी छिन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले ८ हजार ८ सय ४२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् ।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी चित्रसेन अधिकारीले १२ हजार ८ सय ५८ मत ल्याएकी छिन् भने राप्रपाकी हिमला गुरुङले ७ हजार १ सय ६६ मत ल्याएकी छिन् ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *