समखबर संवाददाता


0 प्रतिक्रिया

852

तुलसी उपमहानगर अपडेट: कसले कति मत ल्याए ?

२०७९ जेष्ठ ८
दाङ
समखबर संवाददाता

1.1K

दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८ सय ५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९ सय १७ मत ल्याएर अग्रता लिइरहेका हुन् ।

खड्कालाई १४ हजार ९ सय ५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *