समखबर संवाददाता


0 प्रतिक्रिया

928

दोषीलाई कारवाहीको माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुद्धारा प्रदर्शन

२०७९ जेष्ठ १०
काठमाडौं
समखबर संवाददाता

1.2K


सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । उनिहरुले आज गौशालास्थित प्रहरी कार्यालयअघि प्रदर्शन गरेका हुन् ।

उनीहरूले यौन दुर्व्यवहारको विरोध गर्न भनेका छन् । त्यस्तै कुनै प्रभावमा परेर शिक्षकलाई कारबाहीबाट उन्मुक्ति नदिन पनि विद्यार्थीको माग छ ।

प्रहरीले आरोपी शिक्षकलाई नियन्त्रणमा लिइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *