समखबर संवाददाता


0 प्रतिक्रिया

1K

मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ (तस्बीर सहित)

४ वर्ष अगाडि
समखबर संवाददाता

1.3K

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै आयल निगमको कार्यालय घेराउ गरेका हुन् ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.