
समखबर संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) सहित १५ विद्यार्थी संगठनले नेपालीको जनजीवनमाथि राज्य गैर– जिम्मेवारपन देखिएकाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्दै, जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग वाणिज्य तथा आपर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई निम्नलिखित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हिजो मंगलबार ध्यानाकर्षण पत्र बुझाउने क्रममा उनीहरुले जनताको जनजिविकासँग खेलवाड गर्ने कुरा राज्यलाई महँगो पर्ने चेतावनी समेत दिएका छन् ।
ध्यानाकर्षण पत्र

समखबर संवाददाता 

