समखबर संवाददाता


0 प्रतिक्रिया

580

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

725

आज प्रतिनिधिसभा बैठक बस्दैछ। सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूचीमा संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।

सम्भावित कार्यसूची अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा बस्नेछ।

725

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.