
समखबर संवाददाता
प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष प्रसाईलाई नियुक्त गरेका छन् ।उनलाई बिमा समितिको स्वीकृतिपछि आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।
प्रभु लाइफ इन्सुरेन्सको जेठ ११ गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीइओ नियुक्ति गरेको छ।
समखबर संवाददाता 

