समखबर संवाददाता


0 प्रतिक्रिया

816

चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक, असार १० देखि रिलिज हुदैँ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

नेपाली चलचित्र घनचक्कर को ट्रेलर सार्वजनिक भएको छ। मुख्य भूमिकाको पमा अभिनेता सौगात मल्ल , सलोन बस्नेत र अभिनेत्री कस्मिरा लामा रहेको छ।

भट्ट एंड सन्स प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्रमा दिपेन्द्र राजोपाध्याको निर्देशन रहेको छ भने करुणा अर्याल र संगम भट्टको निर्माण रहेको छ।

असार १० गते रिलिज हुने चलचित्रमा जेबी डिसि , शिशिर भण्डारी , आशान्त शर्मा , सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.