समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु, चार घाइते

४ वर्ष अगाडि
न्युयोर्क
समखबर संवाददाता

1.6K

लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आक्रमणको उदेश्य प्रष्ट छैन् । शंकास्पदका बारेमा प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन् ।

धाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकान्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीइ र्यान्डी टाइसन छन् । गोलीकान्डमा मारिएका तेस्रा व्यक्तिको पहिचान हुन बाँकी छ ।

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकान्ड सार्वजनिक भएको हो । एजेन्सी

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *