समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

मुख्यमन्त्री राउतको स्वीकारोक्ति, प्रदेश सरकारले केही गर्न सकेन

४ वर्ष अगाडि
महोत्तरी
समखबर संवाददाता

1.4K

मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् ।

केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए । 

‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो तर मधेस प्रदेशमा नै सबैभन्दा बढी युवा पलायन भएका छन्’, नेपाल चेम्बर्स अफ कमर्स महोत्तरीले आयोजना गरेको कार्यक्रममा उनले भने । 

सङ्‍घीय सरकारको हस्तक्षेपका कारण पनि काम गर्न नसकिएको पनि उनले गुनासो गरे । 

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *