समखबर संवाददाता


0 प्रतिक्रिया

988

राहुलमाथि आज पनि सोधपुछ

४ वर्ष अगाडि
नयाँ दिल्ली
समखबर संवाददाता

1.2K

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको तेस्रो दिन नेता गान्धी दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा पुगेका हुन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *