समखबर संवाददाता


0 प्रतिक्रिया

816

मुक्तिनाथ बैंकको ब्राण्ड इन्फ्लुएनसरमा पर्वतारोही लाक्पादेण्डी शेर्पा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

पर्वतारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर बनेका छन् ।

मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवासुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरी ब्राण्ड इन्फ्लुएनसरका लागि सम्झौता भएको छ ।

बुधबार आयोजिक एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्शी र शेर्पाले सम्झौतापत्र हस्ताक्षर गरेका हुन् ।

1K

Mountaineer Lakpadendi Sherpa on Muktinath Bank's Brand Influencer

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *