समखबर संवाददाता


0 प्रतिक्रिया

608

चिसो मान्छे आजवाट प्रदर्शनमा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

760

नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ । 

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए । 

760

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *