समखबर संवाददाता


0 प्रतिक्रिया

516

शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय भवन शिलान्यास

४ वर्ष अगाडि
ललितपुर
समखबर संवाददाता

645


शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवन शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले सोमबार भवनको शिलान्यास गरेका हुन् ।

महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ । भवन साढे दुई तल्लाको हुनेछ ।

भवनलाई शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकास गर्ने योजना छ ।

645

Peace Education Campaign Nepal's Multipurpose Building Foundation Stone Laying

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *