समखबर संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनको मतगणना सुरु भएको छ ।
सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बन्द सत्रपछि सुरु भएको मतदानमा कुल ८४ मध्ये ८४ मत खसेको थियो ।
एन्फाको केन्द्रिय निर्वाचनका लागि कुल ८७ मत भए पनि दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका थिए ।
अध्यक्षबाट मतगणना सुरु गरिएको छ ।
समखबर संवाददाता