समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

विपद्को तयारीमा जुट्यो स्थानीय तह

४ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

1.4K

मध्यनेपाल नगरपालिकाले बर्खा लागेसंगै मनसुनजन्य विपद् न्यूनीकरणका लागि पूर्व तयारी थालेको छ ।

नगर कार्यपालिका बैठकले नगर प्रमुख रमेशकुमार पाण्डेको संयोजकत्वमा समिति गठन गरी विभिन्न निर्णय गरेको हो ।

बर्खाको समयमा बाढीपहिरोलगायतको विपद् आउन सक्ने अनुमान गरी पूर्व तयारीमा जुटेको प्रमुख रमेशकुमार पाण्डेले बताए ।

विपद्लाई न्यूनीकरण गर्न सिंगो नगरपालिकाले तयारी थालेको नगरप्रमुख पाण्डेको भनाइ छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *