समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

बेल अमेरिकी क्लबमा अनुबन्ध

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि  अनुबन्धित हुने भएका छन् । वेल्सका ३२ वर्षीय  कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए ।  

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् । 

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *