समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

निर्मलराज काफ्ले ब्राजिलको राजदूत नियुक्त

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.1K

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २ सय ८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।

2.1K

Nirmalraj Kafle appointed ambassador to Brazil

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *