समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.9K

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् ।

आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् ।

1.9K

Arju returned home from Delhi

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *