समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

३ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.8K

कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

1.8K

Seven people were arrested while gambling

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.